back

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मेस्सीको सपना पूरा

काठमाडौँ  । दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा  अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को जित  हात पारेको छ  । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे थियो ।

यससँगै लियोनल मेसीको अर्जेन्टिनाका लागि पहिलो ठूलो उपाधि जित्ने सपना पूरा भएको छ । कोपा अमेरिका र विश्वकप फाइनल खेले पनि मेसीले यसअगाडि आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका थिएनन् ।

 

प्रख्यात माराकाना स्टेडियममा भएको खेलमा एक मात्र गोल डी मारियाले २२औं मिनेटमा गरे । यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए ।

खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन । त्यसमा अफसाइडको निर्णय दिइएको थियो ।

सन् १९९३ यता अर्जेन्टिनाले उपाधि जितेको यो पहिलोपल्ट हो । त्यति बेला अर्जेन्टिनाले कोपा अमेरिकाकै फाइनलमा मेक्सिकोलाई हराएको थियो । आयोजक ब्राजिल भने यसपल्ट आफ्नै भूमिमा भएको कोपा अमेरिकाको उपाधि रक्षा गर्न असफल रह्यो । ब्राजिल डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा उत्रेको थियो ।


शिल्पा शेट्टीका श्रीमान्  राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

शिल्पा शेट्टीका श्रीमान् राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:२१

मुम्बई । पोर्न फिल्म बनाउने र एप्समार्फत् बाँड्ने गरेको...

‘चिनियाँ राष्ट्रपतिको उच्च प्राथमिकतामा तिब्बत पर्नु नेपालका लागि फाइदाजनक’

‘चिनियाँ राष्ट्रपतिको उच्च प्राथमिकतामा तिब्बत पर्नु नेपालका लागि फाइदाजनक’

वि.सं.२०७८ साउन ८ शुक्रवार १९:०३

काठमाडौं । चिनियाँ राष्ट्रपतिको कार्यभार सम्हालेयता पहिलोपटक सी जिनपिङले...

जिम्बाब्वेसँगकाे पहिलाे टी–२० बङ्गलादेशले आठ विकेटले जित्याे

जिम्बाब्वेसँगकाे पहिलाे टी–२० बङ्गलादेशले आठ विकेटले जित्याे

वि.सं.२०७८ साउन ७ बिहीवार २२:१६

काठमाडौँ । जिम्बाब्वेसँगको पहिलो टी–२० क्रिकेट बङ्गलादेशले आठ विकेटले जितेको छ...

सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

सन्दीपले गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

वि.सं.२०७८ साउन ५ मंगलवार २३:०४

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट...

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

नयाँ युभेन्टसलाई डोर्‍याउन तयार वेम्बली नायक फेडेरिको किएसा

वि.सं.२०७८ साउन ४ सोमवार १०:५४

काठमाडौँ । युरो २०२० सकिएसँगै युरोपका क्लबहरूको ‘प्रि-सिजन’ सुरु...

अमेरिकी उच्च अधिकारीहरूको भेटवार्ता प्रस्ताव लत्याउँदै चीन

अमेरिकी उच्च अधिकारीहरूको भेटवार्ता प्रस्ताव लत्याउँदै चीन

वि.सं.२०७८ साउन १ शुक्रवार १७:१०

काठमाडौँ  ।  पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध चिसिएको...