back

जिम्बाब्वेसँगकाे पहिलाे टी–२० बङ्गलादेशले आठ विकेटले जित्याे

1.14K
shares
sivam siment- long add

काठमाडौँ । जिम्बाब्वेसँगको पहिलो टी–२० क्रिकेट बङ्गलादेशले आठ विकेटले जितेको छ । हरारेमा जिम्बाब्वेले दिएको एक सय ५३ रनको लक्ष्य बङ्गलादेशले सात बल बाँकी छँदै मात्र दुई विकेट गुमाएर भेटायो ।

बङ्गलादेशको जितमा मोहम्मद नइमले ६३ र सौम्य सरकारले ५० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बाब्वेले १९ ओभरमा अलआउट हुँदै एक सय ५२ रन बनाएको थियो । जिम्बाब्वेका लागि रेगिस चाकभले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक तीन विकेट लिए ।

विश्व वरीयतामा बङ्गलादेश दशौँ र जिम्बाब्वे एघारौँ स्थानमा छन् । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला बङ्लादेशले जितेको थियो । तीन/तीन खेलको टेस्ट, एकदिवसीय र टी–२० का लागि बङ्गलादेश जिम्बाब्वे भ्रमणमा रहेको छ ।  

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...