back

सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

2.1K
shares
sivam siment- long add

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपालले फिलिपिन्ससँग हार ब्यहोरेको छ । शनिबार उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल जित निकाल्न चुक्यो । खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले हेड मार्फत गोल गरेकी थिइन् ।

विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् ।  नेपालले खेलको ९० अ‍ौं र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल खाएको थियो

यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।  उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।

ime pay- long

ime pay- long
वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

वि.सं.२०७९ फागुन ९ मंगलवार २२:४२

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको...

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

वि.सं.२०७९ फागुन ८ सोमवार १७:०७

काठमाडौँ । महाशिवरात्री तथा प्रजातन्त्र दिवसको अवसर पारेर आयोंजना...

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

वि.सं.२०७९ माघ १९ बिहीवार २१:५४

काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय...

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

वि.सं.२०७९ माघ ४ बुधवार ०९:४९

काठमाडौँ । एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन¬) कराँते प्रतियोगिता–२०७९” मा नेपाल...