back

नेपालका सन्देश मानन्धरलाई अन्तर्रास्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा स्वर्ण पदक

8.33K
shares
sivam siment- long add

बंगलादेश । बंगलादेशको राजधानी ढाकामा आयोजना भएको अन्तर्रास्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा पुरुष खुल्ला तौल समूहमा नेपालका सन्देश मानन्धरले स्वर्ण पदक हासिल गरेका छन् । नेपालकै राजेन्द्र थापाले रजत पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपाल क्योकुसिन सेईसिन काइकान कराँते संघको तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा खेलाडीहरु लिएर बङ्लादेशको राजधानी ढाकामा अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता– २०२१ मा सहभागी हुन २८ डिसेम्बरमा बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका थिए ।

महिला खुल्ला तौल समुहमा नेपालका रजनि मल्ल ठकुरीले स्वर्ण पदक जिते भने नेपालकै पेम्बा लाम्हु शेर्पाले रजत पदक प्राप्त गरेका छन् । त्यसैगरी ५५ के.जि तौल समुहमा भारतका विवेक पौलले स्वर्ण र भारतकै साम दिप दाईमरीले रजत पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै गरि ६० के.जि. तौल समुहमा नेपालको विश्वास कर्मचार्य स्वर्ण तथा नेपालकै किशोर कुमार डेका रजत पदक प्राप्त गरेका छन् ।

३ दिनसम्म संचालित कार्यक्रम डिसेम्बर २७ देखि २९सम्म संचालित थियो । उक्त कार्यक्रममा उद्घाटन समारोहको प्रमुख आतिथ्यमा कोलोनेल मोहम्मद मिजानुर रेहमान, तालिम निर्देशक बि.के.एस.पी. रहेका थिए भने समापन समारोहका प्रमुख अतिथ्यमा बि.के.एस.पी.का अर्थ तथा प्रशासन प्रमुख मोहम्मद अन्वर हुसैनद्वारा बिजेता खेलाडीहरु तथा रेफ्रिहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए ।

फुलकन्ट्याक्ट कराँते बिधा तर्फबाट मुख्य जुरीमा नेपालका शिहान प्रेमनाथ श्रेष्ठ , जुरी शिहान अशोक कुमार श्रेष्ठ तथा गोविन्द लाल श्रेष्ठ थिए भने मुख्य निर्णायकमा भारतका भाग्यश्वर कउलि रहेका थिए ।

ime pay- long

ime pay- long
वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

नेपालको स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित, सन्दिपले लिए ४विकेट, दर्शकदीर्घाबाट सन्दिप प्रति उच्च समर्थन

वि.सं.२०७९ फागुन ९ मंगलवार २२:४२

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको...

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

इचंगु नारायण तेक्वान्दो डोजाङ्ग प्रतियोगिता सम्पन्न, पुरुष तर्फ रिदम बि .सी प्रथम

वि.सं.२०७९ फागुन ८ सोमवार १७:०७

काठमाडौँ । महाशिवरात्री तथा प्रजातन्त्र दिवसको अवसर पारेर आयोंजना...

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

वि.सं.२०७९ माघ १९ बिहीवार २१:५४

काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय...

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

नेपाललाई ३ स्वर्ण, ४ रजत र ६ कास्यपदक प्राप्त

वि.सं.२०७९ माघ ४ बुधवार ०९:४९

काठमाडौँ । एसियन फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन¬) कराँते प्रतियोगिता–२०७९” मा नेपाल...