back

सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ ।

सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।

यसअनुसार अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ । यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा समेत छन् । उनी २५ औं पटक चुचुरोमा पुगेका छन् ।


ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

ज्यान गुमाएका आराेहीकाे शव काठमाडौँ ल्याइयो

वि.सं.२०७८ जेठ १६ आइतवार २१:५७

साेलुखुम्बु ।  सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको...

उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने

उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई निर्वाध काठमाडौं आउन दिइने

वि.सं.२०७८ वैशाख २४ शुक्रवार २१:४७

काठमाडौं । उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं...

नुवाकोटको सात तले दरबार

नुवाकोटको सात तले दरबार

वि.सं.२०७८ वैशाख २४ शुक्रवार २१:३७

काठमाडौँ । नुवाकोटको सात तले दरवार जिर्ण हुदापनि राज्यले...

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

वि.सं.२०७८ वैशाख २४ शुक्रवार २१:२४

काठमाडौं । प्रचारमा आएजस्तो सगरमाथामा स्वास्थ्य जोखिम नभएको सरकारले...

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

वि.सं.२०७८ वैशाख २४ शुक्रवार २१:११

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक...