back

देशभरका साहित्यकारसँगै एमाले अध्यक्ष ओली शैलुङमा

1.52K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाेलखाको पर्यटकीय क्षेत्र शैलुङ क्षेत्रको भ्रमण गरेका छन् । शैलुङ साहित्यिक सांस्कृतिक महोत्सवको कार्यक्रमको उदघाटन गर्न ओली पत्नी राधिका शाक्यसहित शैलुङ आएका हन् ।

शैलुङ क्षेत्रको अवलोकनपछि ओलीले शैलुङ क्षेत्रको विकासको लागि आफूले सक्दो प्रयास गर्ने समेत प्रतिबद्धता जनाएका छन् । उनले शैलुङ प्राकृतिक रुपमा निकै सुन्दर स्थल रहेको बताउदै ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकासमा ध्यान दिन आवश्यक रहेको बताए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित महोत्सवको उदघाटन अघि स्थानीय कला संस्कृति झल्कने दाेलखाका इतिहास शहर दाेलखाका लाखे नाच झाँकी लगायतको प्रस्तुती गरिएको थियो ।

महोत्सवका लागि शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाले आर्थिक र व्यवस्थापनको काम गरेका थिए । महोत्सवमा देशभरका साहित्यकारहरुको सहभागी रहेको थियो ।

ime pay- long

ime pay- long
गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको  अवसरमा रक्तदान कार्यक्रम

गिरिजाप्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

वि.सं.२०७९ चैत ७ मंगलवार १६:३८

दोलखा । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति स्व.गिरिजाप्रसाद कोईरालाको १३...

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट  सम्मानित

अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

वि.सं.२०७९ फागुन २४ बुधवार १४:१२

अनुराधा श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएका...

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

इन्जा डे को अवसर पारेर फरक विधामा पत्रकारिता पुरस्कार प्रदान

वि.सं.२०७९ फागुन १८ बिहीवार ०८:२३

काठमाडौँ । इन्जा डे को अवसर पारेर बिभिन्न विधामा...

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’’ सार्वजनिक

वि.सं.२०७९ फागुन १७ बुधवार २१:११

काठमाडौं । जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको...

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

डा. सन्दुक रुइतलाई बहराइनका राजाबाट १४ करोडको ‘इशा अवार्ड’ प्रदान

वि.सं.२०७९ फागुन ९ मंगलवार २३:२१

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...