back

छिजी द्वाल्खा डोवर मानवसेवामा समर्पित

7.57K
shares
sivam siment- long add

मानवसेवा नै ठूलो धर्म हो

समय सान्दर्भिक संवाददाता
काठमाडौँ । छिजी द्वाल्खा डोवर संस्थाले बालाजु शिव मन्दिरको प्राङ्गणमा नियमित भोजन गराउने कार्यमा सहयोग गरि २ सय जनालाई खाना खुवाएर मानविय धर्म निभाएका छन् । बालाजु संरक्षण समिति तथा जागृति युवा क्लवले नियमित भोजन गराउने सत्कर्ममा दोलखाली चेलीहरुले पनि भोजनका लागि सहयोग गरेका हुन् ।


भोजन वितरण कार्यलाई सफल पार्न सहयोग गर्नु हुने सहयोगी सामाजिक अभियन्ता शंकर जोशी, पत्रकार कृष्ण नारायण श्रेष्ठ , सम्पादक त्रिलोचन प्रधान , फोटो पत्रकार अनुप श्रेष्ठ, महिला नेतृ कल्पना श्रेष्ठ महर्जन, समाजसेवी रामदेवी प्रधान, अन्जु श्रेष्ठ, बिमा शाक्य , सावित्री श्रेष्ठ, कुसुम श्रेष्ठ, रिधिसा श्रेष्ठ तथा समाजसेवी सञ्जय गुरुङ र उनको टिम साथै प्राइम कलेजलाई संस्थाको तर्फबाट अध्यक्ष रिना श्रेष्ठले हार्दिक कृतज्ञता व्यक्त गरिन् ।

बालाजु संरक्षण समिति तथा जागृति युवा क्लबका अध्यक्ष सञ्जय गुरुङले विष्णुमती पुलको किनारमा रहेको शिवमन्दिरमा हरेक शनिवार गरिव, अशक्तहरूलाई दानीहातहरूको सहयोगले निशुल्क खाना खुवाउने कार्यमा सहयोग गरेकोमा छिजि द्वाल्खा डोवर लगायत सवै सहयोगीहरुलाई कृतज्ञता व्यक्त गरे ।

लकडान अवधि भर प्रत्येक दिन नै गरिव, अशक्त, बिरामी र बेरोजगार सबैलाई खाना तथा भोजन गराउने ब्यवस्था गर्दै आएको जागृति युवा क्लवका अध्यक्ष सन्तोष थापा मगरले बताए ।


अन्य सहयोगी महानुभावहरुलाई पनि यस पुण्य कार्यमा सहयोग गर्न उक्त संस्थाका सदस्यले अनुरोध गरेका छन् ।

ime pay- long

ime pay- long
आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:४२

काठमाडौ । आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर...