back

छिजी द्वाल्खा डोवर मानवसेवामा समर्पित

sivam siment- long add

मानवसेवा नै ठूलो धर्म हो

समय सान्दर्भिक संवाददाता
काठमाडौँ । छिजी द्वाल्खा डोवर संस्थाले बालाजु शिव मन्दिरको प्राङ्गणमा नियमित भोजन गराउने कार्यमा सहयोग गरि २ सय जनालाई खाना खुवाएर मानविय धर्म निभाएका छन् । बालाजु संरक्षण समिति तथा जागृति युवा क्लवले नियमित भोजन गराउने सत्कर्ममा दोलखाली चेलीहरुले पनि भोजनका लागि सहयोग गरेका हुन् ।


भोजन वितरण कार्यलाई सफल पार्न सहयोग गर्नु हुने सहयोगी सामाजिक अभियन्ता शंकर जोशी, पत्रकार कृष्ण नारायण श्रेष्ठ , सम्पादक त्रिलोचन प्रधान , फोटो पत्रकार अनुप श्रेष्ठ, महिला नेतृ कल्पना श्रेष्ठ महर्जन, समाजसेवी रामदेवी प्रधान, अन्जु श्रेष्ठ, बिमा शाक्य , सावित्री श्रेष्ठ, कुसुम श्रेष्ठ, रिधिसा श्रेष्ठ तथा समाजसेवी सञ्जय गुरुङ र उनको टिम साथै प्राइम कलेजलाई संस्थाको तर्फबाट अध्यक्ष रिना श्रेष्ठले हार्दिक कृतज्ञता व्यक्त गरिन् ।

बालाजु संरक्षण समिति तथा जागृति युवा क्लबका अध्यक्ष सञ्जय गुरुङले विष्णुमती पुलको किनारमा रहेको शिवमन्दिरमा हरेक शनिवार गरिव, अशक्तहरूलाई दानीहातहरूको सहयोगले निशुल्क खाना खुवाउने कार्यमा सहयोग गरेकोमा छिजि द्वाल्खा डोवर लगायत सवै सहयोगीहरुलाई कृतज्ञता व्यक्त गरे ।

लकडान अवधि भर प्रत्येक दिन नै गरिव, अशक्त, बिरामी र बेरोजगार सबैलाई खाना तथा भोजन गराउने ब्यवस्था गर्दै आएको जागृति युवा क्लवका अध्यक्ष सन्तोष थापा मगरले बताए ।


अन्य सहयोगी महानुभावहरुलाई पनि यस पुण्य कार्यमा सहयोग गर्न उक्त संस्थाका सदस्यले अनुरोध गरेका छन् ।

ime pay- long

ime pay- long
पौडेल समुहले वडा अधिवेशनलाई मान्यता नदिने

पौडेल समुहले वडा अधिवेशनलाई मान्यता नदिने

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:१३

काठमाडौं । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले...

करण केसीले २६ बलमा ४२ रन बनाए

करण केसीले २६ बलमा ४२ रन बनाए

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:३०

काठमाडौं । पुपवा न्युगिनी (पीएनजी) सँगकाे दाेस्राे मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा...

बागमति प्रदेशको मन्त्री मण्डल बिस्तार, ४ मन्त्री र ६ राज्यमन्त्री थपिए

बागमति प्रदेशको मन्त्री मण्डल बिस्तार, ४ मन्त्री र ६ राज्यमन्त्री थपिए

वि.सं.२०७८ भदौ २३ बुधवार १६:४४

हेटौंडा । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषदलाई पूर्णता...

ग्लोबल आइएमई बैंकले सुरु गर्‍याे ल्यापटप खरिदमा किस्तावन्दीको योजना

ग्लोबल आइएमई बैंकले सुरु गर्‍याे ल्यापटप खरिदमा किस्तावन्दीको योजना

वि.सं.२०७८ साउन २५ सोमवार १८:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब...

ओली समूह माधव पक्षलाई छोडेर नै अघि बढ्यो, केन्द्रीय कमिटीबाट आजै निर्णय आउने

ओली समूह माधव पक्षलाई छोडेर नै अघि बढ्यो, केन्द्रीय कमिटीबाट आजै निर्णय आउने

वि.सं.२०७८ साउन २५ सोमवार १७:३०

काठमाडौ । नेकपा एमालेको लामो समय स्थगित हुँदै आएको...

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

वि.सं.२०७८ साउन २० बुधवार ०८:५८

काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण...