back

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

618
shares
sivam siment- long add

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना गरेकी सहयोग गर्न तयार हुने दुई दिदिबहिनिको नाम हो सुनिता र ईशा । माईली राईलाई परेको समस्यालाई टाढा बसेर पनि दृश्यावलोकन गरि रहेकी दुई गुरुङ दिदिबहिनीले १० हजार नगद र १० हजारको जिन्सि समान दिएर सामाजिक दायित्व पुरा गरि पुण्य कमाएका थिए ।

माईली राई सहयोगको अभावमा छट्पटी रहदा राज्य बेखवर थिए । आफनो पतिको निधन हुँदा शव बहानलाई पैसा दिन नसकेको र घाटमा लास जलाउन बिना पैसा नदिएको कारण लास जलाउन निकै सास्ती भोगिन् । साचै यो देशमा गरिवको न सरकार छ न ठुल ठूलो स्वरमा बोल्ने नेता मन्त्री नै छ । पछि समाजसेवी नरोत्तम बैधको सहयोगमा लास जलाउने देखि क्रियापुत्री बस्ने कोठाको समेत बन्धबस्त गरि दिए ।
यो समाचार भाईरल भए पछि बेलायत निवासी फराकिलो मनकी धनी ईशा गुरुङ र सुनिता गुरुङको सहयोगमा १० हजार नगद र १० हजार बराबरको जिन्सी समान उपलब्ध गराई चरम गरिवीको मारमा परेकी पति बियोगमा आहात भएकि र तमासे समाज बिच अलौकिक मानविय सेवा गरेर एक पाईला मात्र कोरेकी सुनिता गुरुङ र ईशा गुरुङको पथलाई पथचाप गर्दै देश बिदेशबाट छोटो समयमै मिलिनर जम्मा हुनु भनेको ईशा र सुनिताकै सकारात्मक प्रभाव हो ।

दुवै सफा मनकी समाजसेवी रानीहरुलाई कोटि कोटि नमन, हिजो ४ हजार नभएर लास उठाउन नसकेकी माईली राई आज मिलिनिएर बने यो नै हो नि समाजसेवा र सामाजिक मनको ताकत तर यस्तो कुरा सोसियल मिडिया प्रतिबन्धित गर्ने सरकार र रात भरी भाडा माझेर निन्द्राको सुरमा आँखाको चिप्रा समेत नपुछेर नेपाली राजनिती र नेतालाई गाली गर्ने भनेर झटारो हान्ने झाक्रीले अरुको पैसाले पनि समाजसेवा नगर भनेर उर्दि नै जारी गरे ।

यदि यी दुई गुरुङ बहिनी ईशा र सुनिताले पैसा नपठाए ती भाईहरुले सहयोग नगरेको भए माईलि राईको अवस्था के हुन्थ्यो यो कुरा आदेश र झटारो निर्देशन गर्ने झाक्रीहरुले बुझेका छन् ? सके आफनो पैसाले समाजसेवा गर्ने हो नसके सहयोगी मनहरुबाट कलेक्सन गरेर समाजसेवा गर्ने हो । झाग्रीहरु कराउदै गर्छन् हामी समाजसेवा गर्दै जाउ । कुकुर भुक्दै गर्छन् हात्ती लम्किदै गर्नु पर्छ । जय समाजसेवा ।

ime pay- long

ime pay- long
रास्वपा दोलखाको काठमाडौंमा बृहत् भेला सम्पन्न

रास्वपा दोलखाको काठमाडौंमा बृहत् भेला सम्पन्न

वि.सं.२०८१ असार १० आइतवार १२:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले काठमाडौंमा बृहत् भेला...

पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

पिओडीमा ह्याट्रिक गरेका सुनिल खड्का जीतको नजिक ,सुपर ३० मा गोल्डेन बजर बिजेता

वि.सं.२०८१ जेठ २७ आइतवार १७:४७

काठमाडौँ । कमेडी च्याम्पियनमा अहिलेसम्मकै सर्वाधिक प्रस्तुती दिएर निर्णायक...

रास्ट्रिय स्वतन्त्र पार्टी दोलखाले काठमाडौंमा बृहत् भेला गर्ने

रास्ट्रिय स्वतन्त्र पार्टी दोलखाले काठमाडौंमा बृहत् भेला गर्ने

वि.सं.२०८१ जेठ २३ बुधवार ०९:१३

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...