back

रास्ट्रिय स्वतन्त्र पार्टी दोलखाले काठमाडौंमा बृहत् भेला गर्ने

3.71K
shares
sivam siment- long add

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने दोलखा जिल्लाबासीहरुको बृहत भेला गर्ने भएको छ। यही मिति २०८१ असार ८ गते शनिवार बिहान ११:३० बजे काठमाडौंको पेप्सिकोला स्थित स्टार बेङ्क़ुइटमा कार्यक्रम तय भएको रास्वपा दोलखा जिल्ला निर्वाचन क्षेत्र समितिका सभापति तथा भेला आयोजक समितिका संयोजक हरिलाल चौलागाईले जानकारी गराउनु भएको छ।

काठमाडौँ उपत्यकाका काठमाडौं , ललितपुर र भक्तपुर गरि तिनवटै जिल्लामा बसोबास गरि रहनु भएका दोलखा जिल्लाबासिहरुलाई एकीकृत गरि सुशासन र भ्रष्टाचार बिरोधि अभियान कार्यक्रम सहित रास्वपा दोलखा-काठमाडौं उपत्यका सम्पर्क बिभाग समेत गठन गर्नको लागि भेला आयोजना गर्न लागेको कुरा रास्वपा भेला संयोजक चौलागाईले समय सान्दर्भिक मिडियालाई जानकारी गराउनु भयो।

उक्त भेला कार्यक्रममा इच्छुक जोकोही दोलखा जिल्लाबासीहरु खुल्ला बिचार लिएर उपस्थिति जनाउन सकिने भेला संयोजक चौलागाईले जानकारी गराउनु भयो। साथै सिंगो दोलखाबासीलाई गरिमामय कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

ime pay- long

ime pay- long
रास्वपा दोलखाको काठमाडौंमा बृहत् भेला सम्पन्न

रास्वपा दोलखाको काठमाडौंमा बृहत् भेला सम्पन्न

वि.सं.२०८१ असार १० आइतवार १२:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले काठमाडौंमा बृहत् भेला...

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...