back

शिल्पा शेट्टीका श्रीमान् राजकुंद्रालाई मुम्बई पुलिसले गर्यो गिरफ्तार, अश्लील फिल्म बनाएको आरोप

sivam siment- long add

मुम्बई । पोर्न फिल्म बनाउने र एप्समार्फत् बाँड्ने गरेको अभियोगमा मुम्बई प्रहरीले राज कुन्द्रालाई हिरासतमा लिएको छ । राज कुन्द्रामाथि प्रहरीले अनुसन्धान चलाइरहँदा थुप्रै मुद्दा सतहमा आएका छन् ।

पोर्न फिल्ममा काम गरिरहेका केहीले राज कुन्द्राले ब्ल्याकमेल गरेको आरोप लगाइरहेका छन् त केहीले हिरोइन बनाइदिने आश्वासन दिएर पोर्न फिल्म खेल्न बाध्य पारेको आरोप लगाइरहेका छन् ।

तर, यस्तै पोर्न र्याकेट चलाएको आरोपमा प्रहरी खोरमा पुगेकी अभिनेत्री गहना वासिष्ठले भने राज कुन्द्राले आफ्नै साली समिता सेठ्ठीलाई लिएर फिल्म बनाउन लागेको र यो फिल्मसँगै नयाँ एप लन्च गर्ने तयारी गरेको बताएकी छिन् ।

तर, उनले राज कुन्द्राले बनाउन लागेको फिल्म पोर्न नै हो कि अर्को फिल्म हो त्यो भने खुलाएकी छैनन् । ‘म समातिनु अघि राजको अफिसमा गएको थिएँ । त्यहाँ उनले बलिफ्लेम नामको एप लन्च गर्ने र यसका लागि फिचर फिल्मसँगै रियालिटी सोको पनि निर्माण गर्ने कुरा भएको थियो,’ उनले नवभारत टाइम्ससँगको कुराकानीमा भनेकी छिन्, ‘ एउटा फिल्ममा चैं समितालाई खेलाउने कुरा भएको थियो र समिताले पनि सहमति दिएकी थिइन् ।’

प्रहरीले राजलाई ४ दिनअघि मात्र समातेको थियो । समिता सेठ्ठीले भने ‘जहर’, ‘दस’ जस्ता सफल फिल्ममा काम गरेकी छिन् । तर, पछिल्लो समय भने बलिउडमा कामविहीन थिइन् ।

ime pay- long

ime pay- long
पौडेल समुहले वडा अधिवेशनलाई मान्यता नदिने

पौडेल समुहले वडा अधिवेशनलाई मान्यता नदिने

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:१३

काठमाडौं । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले...

विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

वि.सं.२०७८ भदौ २८ सोमवार १९:११

काठमाडौं । लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन...

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको उमेरमा निधन

वि.सं.२०७८ भदौ २७ आइतवार १५:५२

काठमाडौं । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको ८६ वर्षको...

गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक

गायक रमेश कडरियाको नयाँ भिडियो सार्वजनिक

वि.सं.२०७८ भदौ २७ आइतवार १५:१७

काठमाडौं ।  गायक तथा संगीतकार रमेश कडरियाको नयाँ भिडियो...

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

गीतकार त्रिलोचन समस्तको शब्दमा समय बोलको गीत रेकडिङ्ग सम्पन्न , संगीत शुभबहादुर सुनाम, स्वर बिमला परियार

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:५८

काठमाडौँ । गीतकार त्रिलोचन समस्तको शब्द संयोजनमा एउटा मीठो...

करण केसीले २६ बलमा ४२ रन बनाए

करण केसीले २६ बलमा ४२ रन बनाए

वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:३०

काठमाडौं । पुपवा न्युगिनी (पीएनजी) सँगकाे दाेस्राे मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा...