back

ओली समूह माधव पक्षलाई छोडेर नै अघि बढ्यो, केन्द्रीय कमिटीबाट आजै निर्णय आउने

1.32K
shares
sivam siment- long add

काठमाडौ । नेकपा एमालेको लामो समय स्थगित हुँदै आएको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकबाट अब भने वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहलाई छोडेर नै अघि बढ्नेगरी निर्णय हुने तयारी छ । आज विधान संशोधन लगायतका विषयमा निर्णय हुनेछ ।

एमालेको सोमबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो । यो प्रस्ताव केन्द्रीय कमिटी बैठकमापनि राखिएको छ । कमिटीले पारित गरेको खण्डमा अब एमालेमा वरिष्ठ नेता भन्ने पद रहने छैन ।

जसले अध्यक्ष र महासचिव पद जित्छ उनीहरुकै नेतृत्वमा बाँकी मनोनितको प्रक्रिया अघि बढ्नेछ । बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

नेपाल पक्षले महाधिवेशन केन्द्रीत गतिविधि रोक्न दवाव दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओली समूहले एकलौटी ढंगमा अघि बढ्ने निर्णय लिदै आएको छ । यसले अब एमालेबाट वरिष्ठ नेता नेपालकै पछि लाग्ने नेताहरु छोडिनेछन् ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...