back

करण केसीले २६ बलमा ४२ रन बनाए

1.85K
shares
sivam siment- long add

काठमाडौं । पुपवा न्युगिनी (पीएनजी) सँगकाे दाेस्राे मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपाली पुरुष टाेलीले दुई सय ३४ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएकाे हाे ।

नेपालका लागि राेहित पाैडेलले अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनकाे याेगदान गरे । अलराउन्डर करण केसीले ४२ रनकाे उत्कृष्ट पारी खेले । 

४० ओभर ५ बलमा टिमको स्कोर एक सय ६६ हुँदा सोमपाल कामी आउट भएपछि सातौँ विकेटका लागि करण केसी क्रिजमा आएका थिए । उनले २६ बलमा  दुई चाैका र चार छक्काकाे मद्दतमा ४२ रनकाे याेगदान गरेका हुन् ।  

करण केसी आउट हुँदा उनकाे स्ट्राइक रेट एक सय ६१ दशमलव ५२ थियाे ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...