back

भोलिदेखि नयाँ नोट साट्न पाइने

1.56K
shares
sivam siment- long add

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । 

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । 

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना  गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ । 

नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।

ime pay- long

ime pay- long
टर्कीमा शक्तिशाली भूकम्प,  करिब ५०० जनाको ज्यान गएको छ

टर्कीमा शक्तिशाली भूकम्प, करिब ५०० जनाको ज्यान गएको छ

वि.सं.२०७९ माघ २३ सोमवार १३:४८

काठमाडौँ । टर्कीमा शक्तिशाली भूकम्पका कारण करिब ५०० जनाको...

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:४२

काठमाडौ । आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर...

युक्रेनी सेनाले प्रहार गरेकाे क्षेप्यास्त्र गल्तीले पोल्याण्डमा खसेको नेटोको अनुमान

युक्रेनी सेनाले प्रहार गरेकाे क्षेप्यास्त्र गल्तीले पोल्याण्डमा खसेको नेटोको अनुमान

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:३८

काठमाडौं । नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई...

नेपालगञ्जमा बम विष्फोट, २ जना घाइते

नेपालगञ्जमा बम विष्फोट, २ जना घाइते

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:३६

काठमाडौं । नेपालगञ्जमा बम बनाउने क्रममा विष्फोट हुँदा नेकपा...

चुनावका लागि गाँउ फर्कनेको सङ्ख्या बढ्यो

चुनावका लागि गाँउ फर्कनेको सङ्ख्या बढ्यो

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:२३

काठमाडौँ ।  आउँदो आइतवार हुने प्रदेश सभा र प्रतिनिधि...

आज मध्यरातिदेखि भारतसँगको सीमानाका बन्द

आज मध्यरातिदेखि भारतसँगको सीमानाका बन्द

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१७

काठमाडौँ । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य...