back

दोलखा त्रिपुरासुन्दरी मन्दिरमा फेरि चोरी

1.65K
shares
sivam siment- long add

दोलखा संवाददाता
महेन्द्र श्रेष्ठ, दोलखा । पटक पटक चोरी भएको दोलखा त्रिपुरासुन्दरी मन्दिरमा फेरि पनि चोरी भएको छ । मन्दिरका पुजारी नित्य पूजा गर्ने क्रममा मन्दिर प्रवेश गर्न जादा ढोका फोरीएको देखे पछि मन्दिरमा चोरी भएको समय सान्दर्भिकका प्रतिनिधिलाई जानकारी गराएको हो ।

मन्दिर भित्र रहेको पैसा र गरगहनाका बाकसहरु फुटाएर फ्यालिएको अवस्थामा पाइएको छ । के कति चोरी भयो भन्ने बिषयमा यकिन भइ नसकेकाले प्रहरीको रोहवरमा मुचुल्का उठाएर सत्य तथ्य बाहिर ल्याउने खवर प्राप्त भएको छ ।

बिगतमा पनि पटक पटक त्रिपुरासुन्दरी मन्दिरमा चोरी भइसकेको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

आज भूमिराजा पर्व, दोलखा सेरो फेरो

वि.सं.२०८० असार ८ शुक्रवार १०:५८

बिके पासा ✍बिके पासा । दोलखा शहरमा मनाइने जात्रापर्व...