back

भीमेश्वर नगरपालिका वडा नं. २ काठमाडौं सम्पर्क समिति गठन

3.05K
shares
sivam siment- long add

काठमाडौँ । आज शनिवार काठमाडौँको बिजुलीवजार स्थित क्रिष्टल पार्टि प्यालेसमा एक कार्यक्रमको आयोजना गरि भीमेश्वर नगरपालिका वडा नं. २ काठमाडौं सम्र्पक समिति गठन गरिएको छ । विश्व श्रेष्ठको अध्यक्षतामा २३ सदस्य समिति गठन गरिएको हो ।


उक्त कार्यक्रममा ७ सदस्य सल्लाहकार समिति समेत चयन गरिएको छ । उक्त समितिमा प्रा.डा. हरिदर्शन श्रेष्ठ , बरिस्ठ कलाकार मदनदास श्रेष्ठ , नेता बैकुण्ठ नारायण प्रधान, समाजसेवी भल्ला मास्के , समाजसेवी हेमराज श्रेष्ठ, युवा समाजसेवी बिनोद मास्के र सामाजिक अभियान्ता हेमा मान्नधर रहेका छन् ।


सम्पर्क समिति चयन कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विराजमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो , भने प्रमुख अतिथिमा नेपाली काग्रेसका नेता ईश्वर मानन्धर रहेका थिए । कार्यक्रममा नेपाली काँग्रेस प्रति आस्था राख्ने दोलखालीहरुको सहभागिता रहेको थियो ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...