back

क्यानडा: विभिन्न स्थानमा जथाभावी छुरा प्रहार गरिँदा कम्तीमा १० जनाको मृत्यु

336
shares
sivam siment- long add

काठमाडौँ । मध्य क्यानडाको सस्काचेवन प्रान्तमा जथाभावी छुरा प्रहार सर्वसाधारण मानिसहरूलाई जथाभावी आक्रमण गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ। मृतक तथा पीडितहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानमा फेला परेका थिए।

दुई जनालाई उक्त घटनामा सन्दिग्धका रूपमा पहिचान गरिएको छ। तर उनीहरू फरार छन्। प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डर्सन र ३० वर्षीय माइल्स स्यान्डर्सनसँग हतियार भएको र उनीहरू खतरनाकलाई खतरनाक मानिएको जनाएको छ। प्रान्तभरि उनीहरूको व्यापक खोजी भइरहेकाले सर्वसाधारण मानिसलाई घरभित्र बस्न भनिएको छ।

“सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई तपाईँको निवासमा प्रवेश गराउँदा सावधानी अपनाउनुहोस्,” रोयल क्यानेडियन माउन्टिड पोलिस (आरसीएमपी) सस्काचेवनले ट्वीट गरेको छ।

त्यहाँ सुरक्षाजाँच गर्ने नाकाहरू स्थापना गरिएको छ। प्रहरीले यात्रुहरूको पहिचान जाँच गरिरहेका छन् र आरसीएमपी सस्काचेवनले चालकहरूलाई पदयात्रुलाई आफ्नो गाडीमा चढ्न नदिन आग्रह गरेको छ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...