back

सामाजिक मनका धनि दीपक सुनुवार

738
shares
sivam siment- long add

काठमाडौँ । सामाजिक मनका धनि दीपक सुनुवारले अमेरिकामा रहेर पनि नेपालका अति बिपन्न परिवार र असाहय गरिब दीनदुखीको सेवामा लागि रहनु भएको छ । संखुवासभा कम्युनिटी अफ यूएसएको सहकार्यमा नेपालका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्बाह गर्दै आउनु भएको छ ।

समय सान्दर्भिक सोसियल वेलफेरको आग्रहमा अमेरिका स्थित संखुवासभा कम्युनिटी अफ यूएसएको समन्वयनमा सामाजिक अभियन्ता दीपक सुनुवारले नेपालमा कोभिड- १९ को महामारीमा परेका र २०७७ सालको बाढी पिडितमा परेका  बागमती नदि किनारमा रहेका सुकुम्बासी चेपाङ्ग बस्तीमा दशैको अवसरमा  खाद्यान्न सहयोग गर्नु भएको थियो । संखुवासभा कम्युनिटी अफ यूएसए र समाजसेवी दीपक सुनवारको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी समय सान्दर्भिक मिडियाको बार्षिक कार्यक्रमको अवसरमा दुवैलाई कोभिड सहयोग सम्मान अर्पण गर्ने निर्णय गरेका छौ ।


अमेरिकामा रहेर पनि नेपालको जनताको समस्यामा आफुले सक्ने सहयोग र सहकार्य गरि सहयोग उपलब्ध गरिदिनु भएकोमा सामाजिक मनका धनि दीपक सुनुवारलाई धनयवाद दिदै सहकार्यकालागि महत्वपूर्ण समन्वयन गरिदिनु भएकोमा संखुवासभा कम्युनिटी अफ यूएसए परिवार प्रति पनि आभार ब्यक्त गर्दाछौ । सम्पूर्ण सहयोगी हातहरुको जिवन खुशी र सफल रहोस् समय सान्दर्भिक सोसियल वेलफेरको तर्फबाट शुभकामना ।

सामाजसेवि दीपक सुनवारले यही में २९ र ३० तारीख़मा हुन गइरहेको निर्वाचनमा एनआरएन कोलोराडो च्याप्टरको कोषाध्यक्ष पदमा पनि उम्मेदवार दिनु भएको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२८

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण...

मधेश प्रदेश सरकारलेले माघ ३ गते  स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारलेले माघ ३ गते स्वाभिमान दिवस मनाउने

वि.सं.२०८० पुस २७ शुक्रवार १०:२३

जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ...

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

अशेष डंगोलकाे एकल सांगितिक कार्यक्रम दमदार रुपमा प्रस्तुत

वि.सं.२०८० पुस २७ शुक्रवार ०९:३१

काठमाडौं । संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली...

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण

वि.सं.२०८० पुस १३ शुक्रवार ०७:५६

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...