back

समाजसेवी अनु उर्मिला शेरचनको सामाजिक यात्रा कोरोना महामारीले पनि रोकेन

1.47K
shares
sivam siment- long add

समय सान्दर्भिक, काठमाडौँ । सामाजिक मनकी धनि समाजसेवी अनु उर्मिला शेरचन समाजसेवा बिना आफुलाई कता कता अपुरो ठान्दै सामाजिक सेवामा निस्केकी छिन् । कोरोना जस्तो घातक महामारीमा पनि आफ्नो घर परिवारको मायालाई त्यागेर दिनदुखिको सेवामा अहोरात खटि रहेकी छिन् । समाजसेवी शेरचनको अपिललाई स्वीकार्दै देश विदेशबाट उहाँलाई मनपराउनु हुनेहरुले उहाँको अभियानलाई समर्थन गर्दै सहयोगका लागि लागि परेका छन् ।

उहाँले समय सान्दर्भिक अनलाइलाई बताउनु भयो मैले चलाएको अभियानबाट उठेका रकमबाट पहिलो चरणमा ३४ घरपरिवारका गलैचा कारखानामा काम गर्नुहुने, एकल महिला , सडक पेटीमा बस्नु भएका र जन आन्दोलनमा घाईते भएर अपाङ्ग हुनु भएकाहरूलाई खाधान्न सहयोग बाढेकी छु । अब दोस्रो चरणमा बाकी रहेको रकमबाट जतिसक्दो चाँडो दु :खी पिडितहरूलाई खाद्यन्न बितरण गर्ने छु ।

समाजसेवी शेरचन पारिवारिक जीवनसंगै आफुलाई भित्रि मन देखिने नै समाजसेवा गर्न प्रेरित गरेको हुनाले दीनदुखी असाहयको सहयोग र उद्दारमा लागि परेकी छिन् ।

सामाजसेवी शेरचनले बताइन सबैको माया , साथ , सहयोग र बिश्वासले गर्दा आज केही परिवार भोको पेट हुनुबाट जोगिएका छन् । साथै निभेको चुल्हो बलेको छ । उहाँले थपिन यो कोरोना कहरमा निस्किन डर त मनभरी छ नै मलाई पनि , घर परिवार भएको मान्छे सासू ससूरा , बालबच्चा छन् , तर पनि अरुको दुख , पीडाको चित्कारको अगाडी खै किन हो घर परिवारको सोच अलि कम नै आउदो रहेछ ।

उहाँले थपिन राम्रो मनले कसैको सेवा गर्दा खेरि पक्कै पनि राम्रै फल मिल्छ, असाहय सहारा बिहिनहरुको आशिर्वादले पनि अप्रिय त्यस्तो केहि नहुने तर्क अघि सार्दै आफैं फिल्डमा ऊत्रिएको बताउनु भयो ।

सम्पूर्ण सहयोगी मनकारी दाताहरूलाई धन्यवाद दिदै, आगामी दिनमा पनि न्यानो हार्दिकताका लागि अनुरोध गर्दै, सम्पूर्ण आय व्यय पारदर्शी गर्ने पनि प्रतिबद्दता जनाउनु भयो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...