back

गौरीशंकर बहुमुखी क्याम्पसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

1.85K
shares
sivam siment- long add

काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गौरीशंकर बहुमुखी क्याम्पसले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । राजधानीको जमल स्थित यलोपेगोडा होटेलमा दोलखालीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो । 

उक्त क्याम्पसमा अहिले ११ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । क्याम्पसमा रिसर्च सेन्टर लगायत अन्य भौतिक तथा शैक्षिक स्तरलाई गुणस्तर बनाउर्दै लाने क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी गराउनु भयो ।  क्याम्पस २ हजार देखि २ हजार ५ सय बिद्यार्थी क्षमता रहेको भवन पनि निर्माण गरिसकेको समितिका अध्यक्ष मानन्धरले जानकारी गराउनु भयो ।

मानविकी संकाय अन्तर्गत अंग्रेजी , नेपाली बिषयको अलावा ब्यबस्थापन संकायमा एम बि एस बिषयको पढाईसंगै सोसियोलोजी विषयका लागि पनि क्याम्पसले पहल गरिरहेको छ ।  क्याम्पसले बिहानीको पढाई संगै सन्ध्याकालीन पढाई पनि सुचारु गर्ने तयारि गरिरहेको छ । 

अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक व्यक्तित्व , समाजसेवी र क्याम्पस सस्थापक सदस्य लगायत शुभचिन्तकहरुले आआफ्नो धारणा राखेका थिए । 

उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले गर्नु भएको थियो भने कार्यक्रममा निवर्तमान संचारमन्त्री पार्वत गुरुङ, पुर्व पर्यटनमन्त्रि आनन्द पोखरेल, प्रदेशसभा सदस्य बिशाल खड्का प्रतिनिधिसभा सदस्य शान्ति पाख्रीन लगायत गौरीशंकर बहुमुखी क्याम्पसमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुको सहभागिता रहेको थियो । 

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...