back

भीमेश्वरप्रति भ्रामक समाचार कान्तिपुरमा प्रकाशित हुदा, किन गरेन भीमेश्वर गुठी ब्यवस्थापन समितिले खण्डन

1.73K
shares
sivam siment- long add

दोलखा । आज आईतवार नेपालको संघिय संसद बिघटन हुनु र गत आईतवार देखि कोरोनाको त्रास हटनु दोलखा भीमेश्वरको शिलामा आएको पसिनाको धार्मिक सत्य प्रमाणित भएको छ । गत मंसिर १० गते दोलखा भीमेश्वरको शिलाको दुवै तर्फबाट पसिना आएको थियो ।

दोलखा भीमेश्वरको शीलामा आएको पसिनाका कारण देशमा कुनै सकंट नहुने भन्दै कान्तिपुर पत्रिकाकामा एक ब्यक्ति लेख्नाथ भण्डारीले भीमेश्वरको आस्था माथि चोट पु¥याउने मात्र नभएर र लाखौँ करोडौ हिन्दूहरुको धार्मिक आस्था माथि चोट पु¥याउने समाचार कान्तिपुर जस्तो राष्ट्रिय पत्रिकामा प्रकाशित हुदा पनि दोलखा भीमेश्वर गुठी ब्यवस्थापन समितिले कुनै चासो र खण्डन नगर्नुले ब्यवस्थापन परिवार प्रति नै गम्भीर प्रश्न उठेको छ ।

बारम्वार बिभिन्न श्रोत र माध्यमबाट सम्पर्क गर्दा पनि एउटा प्रेश विज्ञप्ति पठाउन नसक्नुको कारण के हो ? जनताको प्रश्न ब्यवस्थापन परिवारलाई र पसिना आएको प्रसाद रातारात राष्टपति कार्यालय पु¥याउन सक्ने समितले भीमेश्वरको धार्मिक आस्था माथि प्रहार हुदाँ ब्यवस्थापन समिति किन मौन भन्ने प्रश्न तडकारो देखिएको छ ।

कान्तिपुरका सम्पादक तथा समाचार प्रस्तुत कर्ता लेख्नाथ भण्डारीलाई १९९० साल देखि अहिले २०७७ सालसम्मको पसिनाका कारण सृजित घटनाक्रमलाई अध्ययन गर्न आग्रह गरिन्छ ।

कुनै पनि संघ संस्था बिधिवत रुपमा संचालन हुन स्थानीय तह, गुठी संस्थान, संस्कृति पर्यटन मन्त्रालय अन्तर्गत बिकास क्षेत्र कोष र संघ संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता हुनु पर्छ । यी चार निकायमा दर्ता नभएको संस्था अवैधानी ठहरिने अधिबक्ता प्रवीण प्रधानले बताउनु भयो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...