back

मिस नेवाहरुबाट योमरी बनाउँदै

1.07K
shares
sivam siment- long add

काठमाडौँ । आज एक कार्यक्रमको आयोजना गरी नेप्लिज फेशन होमको कार्यालयमा योमरी बनाउने कार्य सम्पन्न भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार योमारी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् ।


उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो ।


मिस नेवामा प्रतिस्पर्धि नेवारी सुन्दरीहरुलाई योमरी बनाउन सिकाउनुका साथै योमरी बनाउने प्रतिस्पर्धाको आयोजना पनि गरेको थियो ।

आयातीत संस्कृतिलाई भन्दा आफनो मौलिक कला तथा संस्कृतिलाई जोगाई राख्नु पर्नेमा बिशेष जोड दिनु पर्ने नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनु भयो । साथै भोलीका सन्ततीलाई पनि आज संस्कार जोगाई राख्नु पर्नेमा अध्यक्ष मानन्धरले बिशेष जोड दिनुभयो ।

नेप्लिज फेशन होमले प्रत्येक बर्ष योमरी पुन्यको दिन आफनै कार्यालयमा उक्त नेवारी परिकार बनाउने गर्दछ । उक्त कार्यक्रम सञ्चार विज्ञ मानन्धरको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिशेष अतिथि कराँते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, गोरखापत्र संस्थानका पत्रकार दीपक बिहिन , इभेण्ट अर्गनाईजर खगेस रन्जितकार, पत्रकार तथा क्यामेरामेन भुपेन्द्र निरौला तथा समय सान्दर्भिक पत्रिकाका सम्पादक त्रिलोचन प्रधानको उपस्थिति रहेको थियो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...