back

भीमेश्वर नगरपालिकाको वडा नं. २ को अध्यक्ष पदमा शान्त श्रेष्ठको दाबी

3.7K
shares
sivam siment- long add

दोलखा । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) को तर्फबाट भीमेश्वर नगरपालिका वडा नं. २ को वडा अध्यक्ष पदका लागि आफ्नो प्रमुख दाबी रहेको शान्त श्रेष्ठले बताएका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाको वडा नं. २ को वडा अध्यक्ष पदका लागि श्रेष्ठले दावि गरेको हो ।

स्थानीय तह निर्वाचनको लागि वडा तहदेखि उम्मेदवारको नाम टुङ्गो लगाउँदै गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख, उपप्रमुखको नाम टुङ्गो लगाउने तयारी भईरहेको बेला श्रेष्ठले वडा अध्यक्ष पदका लागि आकांक्षी रहेको बताएका हुन् ।

बिगत लामो समयदेखि समाजसेवामा आबद्ध श्रेष्ठ नेवाः देय दवूको केन्द्रिय सचिव हुदै अहिले केन्द्रिय उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । दोलखाको हेरक सामाजिक कार्यमा निरन्तर लागि परेका श्रेष्ठ कला, संस्कृति भाषा उत्थानमा समेत लागि परेका छन् ।
आफ्नै ब्यवसाय गरिरहेका श्रेष्ठ समाजमा केहि योगदान गर्न सक्छु कि भनेर वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । जनताको आब्हान र नगरले समेत आफूलाई नै सर्वसम्मत वडा अध्यक्ष पदका लागि सफिारीस गरेकाले पनि आफू यस पदका लागि योग्य भएको समय सान्दर्भिक मिडियालाई बताएका हुन् ।

श्रेष्ठले समाजसेवाबाट कसरी समाजलाई सहि दिशातर्फ लानु पर्छ भन्ने ज्ञान हासिल गरि सकेकाले अबको आसन्न स्थानीय चुनावमा वडा अध्यक्ष पदमा रहि समाज, नगर र वडाबासीसँगै हातेमालो गरि २ नं. वडालाई नमूना वडा बनाउने समेत उद्घोष गरेका छन् ।

दाेलखामा सम्पन १२ बर्षे हरासिद्धि नाचमा पनि श्रेष्ठको महत्वपूर्ण जिम्मेवारी तथा सहभागिता संगै बिशेष योगदान रहेको छ।
समाजसेवी शान्त श्रेष्ठलाई आसन्न स्थानीय चुनावमा सफलताका लागि हाम्रो मिडियाको तर्फवाट पनि अग्रिम शुभकामना रहेको छ ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...