back

भीमेश्वर नगरपालिकाको मेयर पदका लागि प्रवीण प्रधानको दाबी

3.44K
shares
sivam siment- long add

महेन्द्र श्रेष्ठ, दो। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) को तर्फबाट भीमेश्वर नगरपालिकाको मेयर पदका लागि आफ्नो प्रमुख दाबी रहने पूर्व जिल्ला कमिटी सदस्य प्रवीण प्रधानले बताउनु भएको छ । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाको मेयर पदका लागि प्रवीण प्रधानको दाबी रहने बताउनु भएको हो ।

स्थानीय तह निर्वाचनको लागि वडा तहदेखि उम्मेदवारको नाम टुङ्गो लगाउँदै गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख, उपप्रमुखको नाम टुङ्गो लगाउने तयारी भईरहेको बेला प्रधानले मेयर पदका लागि आकांक्षी रहेको बताउनु भएको हो ।

वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदको लागि नाम चर्चामा रहेका प्रधान अन्तत मेयर पदमा सर्बसहमत बर्तमान मेयर भरत केसीलाई छोडनु भएको थियो ।
स्थानीय तहको निर्वाचनका लागि भीमेश्वर नगरपालिकाबाट नेकपा एमालेका थुप्रै आकाङ्क्षीहरूमध्ये पूर्व जिल्ला कमिटि सदस्य प्रधान भिजन भएका नेताको रुपमा देखिएको छ । कानुनमा स्नातक हासिल गरेका प्रधान शैक्षिक हिसाबले पनि अब्बल रहेका छन् ।
प्रधानले नगरपालिका रहेको समस्यालाई नजिकबाट नियालेको र पार्टीले मेयर पदमा टिकट दिए नेकपा एमालेको तर्फबाट गठबन्धनलाई समेत सजिलै परास्त गर्ने बलियो जनाधार रहेको र निर्वाचित भए पश्चात नगरपालिकालाई समृद्धि तर्फ अघि बढाउने भिजन रहेको बताउनु भएको छ ।

नेतृत्वमा अब्बल मानिएका प्रधान गाउँपालिका सचिव हुदैँ नगरकमिटी सचिव नेकपा एमाले दोलखा जिल्ला सदस्य हुँदै सफल नेतृत्व गरि सक्नु भएको छ भने हाल अखिल नेपाल कानून ब्यवसायी राष्ट्रिय संगठनको केन्द्रीय सदस्य समेत रहेको छन् ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...