back

छाया कम्प्लेस भत्काउन जरुरी : सांसद प्रेम सुवाल

1.3K
shares
sivam siment- long add

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले छाया कम्प्लेस भत्काउन जरुरी रहेको जनाए । i

ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको उक्त व्यापारिक कम्प्लेक्स भत्काउन जरुरी रहेको सुवालको भनाइ छ । उनले भारतको नोयडामा नियम मिचेर बनाइएका ४० तले भवन सरकारले भत्काएको उदाहरण दिँदै सार्वजनिक पोखरी मिचेर बनेको छाया कम्प्लेक्स पनि भत्काउन जरुरी रहेको जनाए ।

सम्बोधनका क्रममा सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद् सुचारु हुँदा आचारसंहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न पनि माग गरे ।

उनले संसद् अन्तय गर्ने विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे । सम्बोधनकै क्रममा सांसद सुवालले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा ३०० दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्नुपर्ने जनाए ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...