back

संखुवासभा समाज अमेरिकाको यहि जुलाइमा निर्वाचन हुने

2.05K
shares
sivam siment- long add

अमेरिका संवाददाता । संखुवासभा समाज अमेरिकाको यहि जुलाइमा निर्वाचन हुने भएको छ । अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्लाबासीहरुको सामाजिक संस्था अमेरिकाको कानुन अनुसार दर्ता भएको संखुवासभा कम्युनिटी अफ युएसए ५०१(३)(सि) हो ।

संस्थाको बिधान २०१६ अनुसार अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिब १, कोषाध्यक्ष १, सचिब १, पक्लिक रिलेसन अफिसर १, प्लानिग अफिसर १, इभेन्ट अफिसर १, टेकनिकल अफिसर १ र बोड अफ डाइरेक्टर ८ को निर्वाचन जुलाई १७, २०२२ आइतबार गराउन सल्लाहकार समिति सदस्यको संयोजक नारायणचन्द्र श्रेष्ठ, संस्थापक आजीवन सदस्य श्याम श्रेष्ठ र बोड अफ डाइरेक्टर गौलोचन प्रधान रहेको एक निर्वाचन समिति गठन गरिएको छ ।

बिधान अनुसार निर्वाचन हुने दिन देखि ६० दिन अगाडि मे, १८, २०२२ मा मतदाता नामावली प्रकाशन गरिने हुदा मे, १८, २०२२ सम्म सदस्य हुनु भएको व्यक्तिहरुको मात्र नामावली प्रकाशन गरिने छ । निर्वाचनको कार्य तालिका निर्वाचन समितिले पछि प्रकाशन गर्ने छ ।

निर्वाचनमा उमेद्वारी दिने व्यक्तिले अध्यक्षको लागि ५ सय, पदाधिकारीको लागि ३ सय र बोड अफ डाइरेक्टरका लागि २ सय डलर शुल्क तिर्नु पर्ने छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...