back

नेवाः देय् दबूको केन्द्रीय अध्यक्ष पदमा माइला बाबुलाइृ हराउदै पवित्र बज्राचार्य भारी मतले बिजयी

1.55K
shares
sivam siment- long add

काठमाडौँ। नेवाः देय् दबूको केन्द्रीय अध्यक्ष पदमा माइला बाबुलाइृ हराउदै पवित्र बज्राचार्य भारी मतले बिजयी हुनु भएको छ। धरानमा भएको सातौ रास्ट्रिय महाधिबेशनबाट अध्यक्ष पदमा पवित्र बज्राचार्य बिजयी हुनु भएको हो।

धरानमा भएको सातौ रास्ट्रिय महाधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा चितवनका चन्द्रलाल राजभण्डारीलाई चुनेको छन् , भने महिला उपाध्यक्षमा भक्तपुरकी रश्मिला प्रजापति चुनिएकि छन् । त्यसै गरी प्रदेश न १ बाट अनिल मास्के, मधेश प्रस्देशबाट घनश्याम श्रेष्ठ , बागमति प्रदेशबाट शान्त श्रेष्ठ, गण्डकी प्रदेशबाट हरिकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नरेशकुमार राजभण्डारी, कर्णाली प्रदेशबाट खगेन्द्र बहादुर श्रेष्ठ, सुदुरपश्चिम प्रदेशबाट बिकाश श्रेष्ठ र उपत्यका विशेष प्रदेशबाट उमेश स्थापित उपाध्यक्षमा चुनिएका हुन् ।

त्यसैगरि महासचिवमा काठमाडाैँका सत्यनारायण डंगोल र सचिव पदमा मचाबाबु महर्जन निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्षको जिम्मेवारी निरन्जन रत्न शाक्यले पाएका छन् । खुल्ला सचिव पदमा भने सिन्धुपाल्चोकका हरिकुमार श्रेष्ठ र झापाका दिनेश शाक्य बिजयी भएका हुन्। २४ जना महिला तथा पुरुष सदस्य गरि ४१ सदसिय कार्यसमिति चयन भएको छ।

नेवाः देय् दबूको सातौ रास्ट्रिय महाधिबेशन चैत्र १४ र १५ गते सुनसरीको धरानमा सम्पन्न भएको थियो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...