back

नोभा आर.सि.एस.एफ.सी. कप वैशाख अन्तिम साता अष्ट्रेलियामा हुने

2.5K
shares
sivam siment- long add

अष्ट्रेलिया । नोभा आरसिएसएफसी कप वैशाख अन्तिम साता अष्ट्रेलियामा हुने भएको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेका नेपालीहरु बीच एक दिने नाईन ए साईड फुटबल प्रतियोगिता नोभा रातो र चन्द्र सूर्य फुटबल क्लबले आयोजना गरेको हो ।

व्रिसवेन स्थित इगल्स स्पोर्टस कम्प्लेक्समा यहि वैशाख २५ मई ८ तारीकका दिन हुने प्रतियोगितामा नोभा रातो र चन्द्र सूर्य फुटबल क्लब, सनसाइन कोस्ट नेपाली फुटबल क्लब, रोयल कोस्ट फुटबल क्लब, गोर्खा फुटबल क्लब, डाँफे स्प्रिङफिल्ड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, बुद्ध फुटबल क्लब, सिम्रिक फुटबल क्लब, गोल्डकोस्ट नेपाली फुटबल क्लब, फरएभर योङ्ग फुटबल क्लब, फुएन्सम फुटबल क्लब, टुवम्बा नेप्लिज फुटबल क्लब, भुटनीज नेपाली एसोसिएशन क्विन्सल्याण्ड गरि क्वीन्सल्याण्डका कुल १३ टोलीहहरुले सहभागिता जनाएका छन् ।

नोभा एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज, ब्रीसबेन अष्ट्रेलियाको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा विजेता क्लवले २५ सय अष्ट्रेलियन डलर सहित ट्रफी हात पार्नेछन् भने उपविजेताले १ हजार अष्ट्रेलियन डलर र ट्रफी हात पार्ने आयोजकले संस्थाले जनाएको छ ।

आयोजक संस्थाले प्रायोजक नोभा एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका साथै सहभागि सबै क्लवहरुलाई धन्यवाद दिएका छन् । यो खेलको आयोजना प्रत्येक वर्ष अष्ट्रेलियाको व्रिसवेन शहरमा हुने गर्दछ।

ime pay- long

ime pay- long
नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली खेलकुदका लागि हांग्जाउ प्रस्थान

वि.सं.२०८० असोज ६ शनिवार १०:३०

काठमाडौँ । नेपालकी चर्चित क्रिकेटर खुशी डंगोल १९औं एसियाली...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि, खुशी डंगोल ३ विकेटसंगै, बनिन् म्यान अफ दि म्याच

वि.सं.२०८० भदौ ९ शनिवार २२:४३

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि...

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली टोली थाईल्याण्ड प्रस्थान

वि.सं.२०८० भदौ ९ शनिवार २१:४५

काठमाडौँ। वर्ड कुमिते च्याम्पयनिशिप २०२३ मा सहभागी हुन नेपाली...

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

क्योकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

वि.सं.२०८० वैशाख १७ आइतवार ११:१८

काठमाडौँ । नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको प्रथम काठमाण्डौ...

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वल्ड जुनियर टेनिस च्याम्पियनसिप खेल्न तिन नेपाली खेलाडी विदेश प्रस्थान

वि.सं.२०७९ चैत ४ शनिवार १२:०९

काठमाडौं । नेपालका तीन खेलाडीले वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेटको छनाेटमा

वि.सं.२०७९ चैत २ बिहीवार २२:४३

काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई...