back

आजबाट दोलखामा भैरव कुमारीको जात्रा शुरु

2.37K
shares
sivam siment- long add

दोलखा । प्राचीन सहर दोलखामा गठेमंगलदेखि जात्र पर्वको लर्को शुरु हुन्छ। गाइजात्राको भोलि पल्ट यानिकि दुतीया देखि खस्ठि ५ दिन सम्म भैरव कुमारीको जात्रा देखाइन्छ। बेलुका ९ बजे निकाली सम्पूर्ण टोल परिक्रमा गरि मन्दिर भित्रिने क्रममा बिहानको ४,५ नै बज्छ । जुन निरन्तर ५ दिन सम्म चल्छ ।

आज देखि शुरु भएको भैरव कुमारी जात्रामा तेस्रो र चौथो दिन यानिकि चौठी र पन्चमीमा जात्रा हेर्ने दर्शनार्थीहरुको उल्लेखनीय भीड हुने गर्छ। जुन दुइ दिन जात्रामा थप रौनकता थपिन्नुका साथै ब्रतालु र जात्रा हेर्ने दर्शनार्थीहरुको पनि बाग्लै उपस्थितिले जात्रामा थप रौनकता थपिन्छ।

कालो भैरव र रातो कुमारी मुख्य देवताको रुपमा हुन्छन् भने अन्य देवगन सहित १३ जनाको समुहमा बाजाको तालमा नाच्दै बजार तथा मठ मन्दिर परिक्रमा गरि बिहान सबेरै कुमारी घर भित्रिने चलन रहेको छ।

परम्परा अनुसार अस्ति जनैपुर्णिमामा ठुलो लाखे र भोलि पल्ट गाइजात्रा र गाइजात्राकै राति रासलीला सय गोपिनीको जात्रा देखाइन्छ।

ime pay- long

ime pay- long
मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

जय जय बाघभैरव भजन गीतको प्रिमियर सो सम्पन्न

वि.सं.२०८० साउन २९ सोमवार २१:३३

कीर्तिपुर। कीर्तिपुरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि जय...

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

मिस नेवा: बाट नेवारी भोजको आयोजना सम्पन्न

वि.सं.२०८० साउन २७ शनिवार २१:३४

काठमाडौँ। नेप्लिज फेशन होमको आयोजनामा मिस नेवा: ११४३ बाट...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न

वि.सं.२०८० साउन २१ आइतवार ११:३६

काठमाडौँ । मिस नेवा: ११४३ को ट्यालेन्ट सो सम्पन्न...

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

लामाबगर रोल्वालिङ पर्यटन क्षेत्र प्रबर्द्धन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

वि.सं.२०८० साउन ६ शनिवार २०:५१

काठमाडौँ । दोलखा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित लामाबगर रोल्वालिङ...