back

जनप्रतिनिधिहरुले दिएको सुझाव मान्न सरकारलाई आग्रह

906
shares
sivam siment- long add

प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले जनप्रतिनिधिहरुले दिएको सुझाव मान्न सरकारलाई आग्रह गरेको छ ।

काठमाडौ । जनप्रतिनिधिहरुले दिएको सुझाव मान्दा सरकार सानो हुन्छ भनी प्रतिनिधि सभाका सदस्य दिव्यमणि राजभण्डारीले सरकारको रवैया प्रति रोष्ट प्रकट गरेका छन् ।
जनताको भावना र सुझावलाइ्र्र मनन गरी आफ्ना नागरिकलाइ स्वदेश फर्किने व्यवस्था गर्न जनता र जनप्रतिनिधिहरुले दिएको सुझाव मान्न सरकारलाई आग्रह गरेका थिए ।
प्रतिनिधि सदस्य राजभण्डारीले विदेशमा अलपत्र परेका नेपालीहरुको पिडामा सरकार मुकदर्शक वनेको र चाहना हंदाहुंदै पनि आंफुहरुले केहि गर्न नसकी लाचार हुनु परेको पीडा ब्यक्त गरे । डेढ महीना पछी सर्वाेच्च अदालतले आदेश जारी गरेपछि मात्रै सरकार तातेको छ , तर सरकारको अहंकारका कारण यस्तो भयावह स्थिति
श्रृजना भएको आरोप लगाए ।
सांसद राजभण्डारीले गत वैशाख २४, असार ४ र ६ गते लगातार संसदमा संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न र काठमाण्डौका होटलहरुलाई क्वारेण्टाईनको रुपमा प्रयोग गर्न माग गरेका थिए । राजभण्डारीले भावुक हुंदै भने सवैले याद राखौं, हामि रेमिट्यान्सको भरमा वांचिरहेका छौं । रगत पसिना काटेर हाम्रो दाजुभाइ दीदी वहीनीले विदेशमा कमाएको पैसावाट वांचिरहेका छौं । उनिहरुले नै पठाएको पैसावाट विदेशमा हाम्रा राजदुतावास, राजदुतहरु र यहाँ प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरु वांचिरहेका छन् । उनले भने मेरो व्यक्तिगत तलवमा पनि उनिहरुकै रगत पसिनाको अंश छ । तर आज उनिहरुलाई यो संकटमा स्वदेश आउने व्यवस्था मिलाउन त परै जावस स्वदेश फर्किन समेत सरकारले वन्देज लगाउंदै छ ।
गत असार २ गते सर्वाेच्च अदालतले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने व्यवस्था गर्न आदेश जारी गर्दै आर्थिक रुपमा कमजोरहरुलाई कल्याणकारी कोषको रकम खर्चेर स्वदेश ल्याउन सरकारको नाममा आदेश जारी गरेको थियो । विदेशमा रहेका करिव २५ लाख नेपालीले स्वदेश फर्कन चाहेका छन् । सांसद राजभण्डारीले ढिला भए पनि सर्वाेच्च अदालतको आदेश वमोजिम तिव्र रुपमा कार्यान्वयनमा लाग्न सरकारलाई अनुरोध गरेका हुन् ।

ime pay- long

ime pay- long
रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २१ आइतवार १०:५३

काठमाडौँ । रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौ...

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका सम्पर्क विभागका गठन

वि.सं.२०८० साउन २० शनिवार २१:०३

काठमाडौँ। रास्वपा भीमेश्वर नगरपालिका वडा नम्बर २ काठमाडौ उपत्यका...

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

बृहत नगर भेला भब्य रुपमा सम्पन्न

वि.सं.२०८० साउन २० शनिवार २०:५१

काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका-काठमाडौँ उपत्यका विभागको...

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

रास्वपा भीमेश्वर-काठमाडौँ बृहत नगर भेलाको तयारी पुरा

वि.सं.२०८० साउन १८ बिहीवार २१:५७

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

सोविता गौतमसगै ५ जनाले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८० साउन ४ बिहीवार २२:४५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका...

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

राष्ट्रिय स्वतन्त्र पाटीको काठमाडौं–दोलखा सम्पर्क भेला भब्यरुपमा सम्पन्न ।

वि.सं.२०८० असार १६ शनिवार २२:३९

बिके पासा, काठमाडौँ । पहिलो ऎतिहासिक रास्वपा दोलखा काठमाडौ...