back

फपिङ, दक्षिणकाली सडकमा पहिरोको जोखिम

3.2K
shares
sivam siment- long add

काठमाडौं । मनसुनको झरीसँगै बिभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । काठमार्डौबाट १६ किलोमिटर दक्षिणमा अवस्थित बल्खु फपिङ सडक बिग्रिएको महिर्नौ हुँदा पनि सडक मर्मत गर्ने र मध्य बर्षा जस्तो समयमा पनि नाली तथा ढलहरु सफा र मर्मत नगरेर तमासे बनेको छ ।

बर्षेनि बर्षाको समयमा हात्तिबन र भन्ज्याङको जङ्गलबाट खसेको पहिरोले सवारी साधन तथा मानिसमा त्रास सृजना भएको छ । यस बिषयमा नगरपालिका, सम्बन्धित वडा तथा सरोकारवालाहरुले चासो दिएको देखिनदैन । यस बिषयमा फपिङ तथा दक्षिणकालीका जनताले पनि आवाज उठाउनु पर्छ । हिलोमा धेरै सवारी चालकहरु लडेर घाईते समेत भएका छन् । तर पनि पिडित जनताले कुनै गुनासो गरेको देखिदैन ।

फपिङ दक्षिणकाली सडकमा ढुङ्गासहित पहिरो खसेपछि सडक अबरुद्ध हुन सक्ने देखिए पछि त्यस बेगका जनताहरु त्रासमा छन् ।

ime pay- long

ime pay- long
चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चिरायु नेसनल हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०८० वैशाख ७ बिहीवार २२:१२

काठमाडौँ । चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि....

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

वि.सं.२०७९ चैत २६ आइतवार २२:११

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच...

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

वि.सं.२०७९ फागुन ४ बिहीवार १५:०५

काठमाडौँ । ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको इसा अवार्ड

वि.सं.२०७९ माघ ४ बुधवार ०९:३७

काठमाडौँ । वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन...

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

चीनमा फैलियो कोरोना संक्रमण, संक्रमितले भरिँदै चिनियाँ अस्पताल

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:०१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना...

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

चीनमा महामारीको रुप लिएको कोरोना भेरिएन्ट भारतमा पनि देखियो

वि.सं.२०७९ पुस ६ बुधवार २०:४५

काठमाडौं । चीनमा कोभिड–१९ को बढ्दो संक्रमणका लागि जिम्मेवार...