back

स्वर्गीय जयकुमारी श्रेष्ठको १३ औ पुण्य तिथिमा समबेदना पत्र हस्तान्तरण

2.21K
shares
sivam siment- long add

संखुवासभा । संखुवासभा कम्युनिटी अफ युएसए, अमेरिकाले स्वर्गीय जयकुमारी श्रेष्ठको १३ औँ दिनको पुण्य तिथिमा समबेदना ब्यक्त गरेको छ । संस्थाले अमेरिका स्थित पेन्सिलभेनिया राज्य फिलाडेफि सिटिमा गएर जगदीश्वर श्रेष्ठको निवासमा संस्थाको तर्फबाट समबेदना पत्र दिइएको हो ।

स्वर्गीय जयकुमारी श्रेष्ठका स्वर्गीय पति कृष्णगोपाल श्रेष्ठ संखुवासभाका सक्रिय समाजसेवी तथा बहुआयामिक ब्यक्तित्व हुनुहुन्थ्यो । स्वर्गीय जयकुमारी श्रेष्ठका तीन छोरा ईश्वरप्रसाद श्रेष्ठ , महेश्वर श्रेष्ठ ,जगदिश्वर श्रेठ र तिन छोरी शोभा श्रेष्ठ, उमा श्रेष्ठ, जयन्ति श्रेष्ठ रहेका छन् ।

१३ औँ दिनको पुण्य तिथिमा अमेरिकामा बसोबास गरि बस्ने संखुवासभा जिल्ला बासीहरुको सामाजिक संस्था अमेरिकाको कानुन अनुसार दर्ता भएको संखुवासभा कम्युनिटी अफ युएसए हो ।

संस्थाका संस्थापक आजीवन सदस्य पेन्सिलभेनिया राज्य फिलाडेफि सिटि निवासी जगदीश्वर श्रेष्ठका आमा, संस्थापक आजीवन सदस्य श्रीमती सीता श्रेष्ठकी सासुआमा खाँदबारी नगरपालिका वडा नम्बर १ खाँदबारीमा ९१ बर्षको उमेरमा परलोक हुनु भएका स्वर्गीय जयकुमारी श्रेष्ठको तेहौँ दिनको पुण्य तिथिमा संस्थाको तर्फबाट नेपाल भ्रमणमा रहनु भएका संखुवासभा कम्युनिटी अफ यु एस ए का अध्यक्ष श्रीमती शान्ति श्रेष्ठले खाँदबारी स्थित निजि निवासमा परिवारजनको उपस्थितिमा खाँदबारी नगरपालिका वड नम्बर १ को वडा अध्यक्ष निरन्जन श्रेष्ठ र मृतकका नाति मार्फत समबेदना पत्र हस्तान्तरण गर्नु भएको छ ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु  श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

साहस, मेहनत र लगनशीलताले सफलताको बाटो चुम्न सके – बिन्दु श्रेष्ठ सफल व्यवसायी तथा समाजसेवी

वि.सं.२०८० भदौ २ शनिवार १६:०४

✍ समिर समर्पण। व्यवसायी तथा समाजसेवी बिन्दु श्रेष्ठले आफ्नो...

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

उपचार्थ युबिका जोशीलाई २० हजार आर्थिक सहयोग

वि.सं.२०८० साउन ३१ बुधवार २२:४०

काठमाडौँ। ब्लड क्यान्सर जस्तो गम्भीर रोगसंग लडिरहेकी युबिका जोशीलाई...

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

कार्यविनायक मन्दिरमा चर्चित गायक तथा समाजसेवी योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान

वि.सं.२०८० साउन २५ बिहीवार १०:३८

काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा कार्यविनायक मन्दिरमा...