back

मिस नेवा: का प्रतिस्पर्धिहरुको भक्तपुरमा फोटो सुट

2.02K
shares
sivam siment- long add


काठमाडौँ । सुन्दर नगरी भक्तपुरको दरवार क्षेत्र परिसरमा मिस नेवाः ११४१ का सहभागि प्रतिस्पर्धिहरुको फोटो सुट सम्पन्न भएको छ । फोटो सुटमा मौलिक नेवारी कला तथा संस्कृति झल्किने पहिरण, गहना तथा पूजामा प्रयोग गरिने अम्ति र कलशको प्रयोग गरेका थिए ।


सबै मिस नेवाः का प्रतिस्पर्धिहरु हाकु पटासी र कुर्था सरवाल (बान्टा) मा सजिएर आएका थिए । आफनो मौलिक कलाको थलो भक्तपुरमा फोटो सुट गर्न पाउदा सबै मिस नेवा : का प्रतिस्पर्धिहरु रमाएका थिए ।


प्रत्येक वर्ष झै यस बर्ष पनि मिस नेवाहरुको फोटो सुट भक्तपुरमै गर्नुको पछाडी आफनो कला तथा संस्कृतिको प्रबद्र्धन तथा नयाँ पुस्तालाई पनि हाम्रो कला तथा संस्कृतिसँग आमने सामने हुने सुनौलो अवसर मात्र हैन केहि कुरा सिक्न र जान्न समेत मौका मिल्ने खुल्ला स्थान भएकाले पनि भक्तपुरलाई नै छानेको एनएफएचका अध्यक्ष हेमा मानन्धरले समय सान्दर्भिकलाई जानकारी गराउनु भयो ।

ime pay- long

ime pay- long
समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

समाजसेवाका पर्यावाची नाम हुन् सुनिता र ईशा

वि.सं.२०८० चैत ६ मंगलवार १४:११

काठमाडौ । कसैलाई दुख पर्यो या कसैले सहयोगको याचना...

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

छिजी द्वाल्खा डोवरबाट मिस नेवाः फस्ट रनर अप ११४३ विजेता रिधिशा श्रेष्ठलाई सम्मान

वि.सं.२०८० असोज २८ आइतवार १२:३४

बिके पासा, काठमाडौं । मिस नेवाः फस्ट रनर अप...

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालको सम्मान तथा स्वागत कार्यक्रम

वि.सं.२०८० असोज १ सोमवार १२:५६

काठमाडौँ । मिस नेवा: ११४३ का बिजेतालाई चिरायु अस्पतालले...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...