back

शैलुङमा धिमेबाजा र लाखे नाच सिकाउदै

2.69K
shares
sivam siment- long add

दोलखा सम्बाददाता । नेवा: देय् दबूको पहलमा शैलुङमा धिमेबाजा र लाखे नाच सिकाउने कार्यको थालनी भएको छ । नेवा: देय् दबूको देसै भरि नेवारी कला सस्कृति बिस्तार गर्ने अभियान स्वरूप दोलखाको शैलुङ गाउँपालिकामा पनि उक्त प्रशिक्षण दिइएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा धनबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेवा: देय् दबू शैलुङ गाउँपालिका कमिटी गठन गरिएको छ। सोही अवसरमा दबुको सक्रियतामा नेवारी परम्परागत धिमेबाजा र लाखे नाचको १५ दिने प्रशिक्षण कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले उद्घाटन गर्नु भयो ।

सो समारोहमा विशेष अतिथिको रुपमा गाँउपालिकाका उपाध्यक्ष लालमाया योन्जन र नेवा देय दबुका केन्द्रीय सचिब शान्त श्रेष्ठको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ दोलखाका पूर्व अध्यक्ष तथा द्धाल्खा गुठीका सदस्य भल्ला मास्के , बनारसी सहयोगी हातहरुका कोषाध्यक्ष दिलिप श्रेष्ठ , शैलुङ गाउपालिका वडा नं ३ का अध्यक्ष धुर्ब कुमार श्रेष्ठ तथा बाद्यबादक प्रशिक्षक रामबहादुर श्रेष्ठ सहितको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा महिला तथा पुरुष गरी ४० जनाको सहभागीता रहेको थियो ।

ime pay- long

ime pay- long
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...