back

मिस नेवाः का प्रतिस्पर्धिलाई लिपि सिकाईदै

1.67K
shares
sivam siment- long add

काठमाडौँ । मिस नेवाः का प्रतिस्पर्धि नेवारी सुन्दरीहरुलाई एक महिना दिईने कक्षाहरुका अवला बिभिन्न अतिरिक्त कक्षाहरु पनि दिने गरेका छन् । उनीहरुको बृद्धि बिकास तथा नेवारी भाषा, कला संस्कृतिको बारे जान्ने बुज्ने अवसर कार्यक्रम आयोजित संस्था नेप्लिज फेशन हामले दिने गरेको छ ।


बिगतमा झै यस बर्ष पनि मेकपको वारेमा मेकप टिप्स र कुन समय कुन प्रकारको मेकप प्रयोग गर्ने भनेर मेकप आर्टिस मञ्जु कार्की पाण्डेले सहभागि सुन्दरीहरुलाई जानकारी गराउनु भयो ।

त्यसै गरि नेवारी भाषा तथा लिपिको वारे पूर्व मिस नेवाः सुनिता डंगोलले रञ्जना लिपि क्यालिग्राफि वर्कसपको कक्षा लिएर आफनो मौलिक भाषा तथा लिपिको वारे ज्ञान दिएका थिईन ।

ime pay- long

ime pay- long
द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

द्रुत बसको सेवा अनलाइनमार्फत लिन सकिने

वि.सं.२०८० पुस ४ बुधवार ०८:२६

काठमाडौं। काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको...

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा भावनाको देश बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार १०:५५

काठमाडौँ । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति...

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

वि.सं.२०८० असोज १ सोमवार १२:२३

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५ औँ साधारण सभा एवम्...

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

मिस नेवा: बिजेताहरुलाई सगुन कार्यक्रम सम्पन्न

वि.सं.२०८० भदौ ९ शनिवार २२:३१

काठमाडौँ। नेप्लिज फेशन होमले आज आफ्नै कार्यालयमा ११४३ का...

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

११४३ मिस नेवाको उपाधि सकिना महर्जनलाई, मिस ट्यालेन्टको उपाधि कृष्टि प्रजापतिको हातमा

वि.सं.२०८० भदौ ६ बुधवार १४:०५

काठमाडौँ। मिस नेवा: ११४३ को उपाधि सकिना महर्जनले जितेकी...

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

नेपाल भाषाको जित स्वया व मिसांको म्यूजिक भिडियाे छायांकन सम्पन्न

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३४

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा नेपाल भाषाको जित स्वया...