back

सरकारले संविधानमाथि जालसाजी गर्‍यो : संविधानविद् आचार्य

774
shares
sivam siment- long add

काठमाडौ  । संविधानविद् डा. भीमार्जुन आचार्यले जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु संविधानमाथि कै जालसाजी भएको टिप्पणी गर्नुभएको छ ।

आचार्यले भन्नुभयो ‘ हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन। अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।’

ime pay- long

ime pay- long
रास्ट्रिय  स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

रास्ट्रिय स्वतन्त्र पार्टीको दोलखा जिल्लाको काठमाडौँ भेला हुने

वि.सं.२०८० जेठ १८ बिहीवार २३:१०

काठमाडौँ। रास्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकामा बसोबास गर्नु हुने...

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

सिंहदरवार पछि सर्बोच्चको फोहोरपनि नउठाइने – बालेन साह

वि.सं.२०८० वैशाख १० आइतवार २२:०३

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारकाे फोहोर ३ दिनभित्र उठाउन...

सार्वजनिक सम्पत्तिको क्षति जुन समूहले गर्छ, उसैबाट क्षतिपूर्ति तिर्नु पर्ने नियम बनाउँदै छौँ । नगर प्रमुख वालेन शाह

सार्वजनिक सम्पत्तिको क्षति जुन समूहले गर्छ, उसैबाट क्षतिपूर्ति तिर्नु पर्ने नियम बनाउँदै छौँ । नगर प्रमुख वालेन शाह

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:१३

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सार्वजनिक सम्पत्तिको हानी नोक्सानी...

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

सत्यमोहन जोशीको निधनप्रति सम्मान गर्दै सरकारले मंगलवार सार्वजनिक विदा दिने

वि.सं.२०७९ असोज ३१ सोमवार १०:४६

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक...

आफ्ना वडाबासीको दुःख सुखमा सधै साथै रहनेछु – वडा अध्यक्ष स्टालिन श्रेष्ठ

आफ्ना वडाबासीको दुःख सुखमा सधै साथै रहनेछु – वडा अध्यक्ष स्टालिन श्रेष्ठ

वि.सं.२०७९ असोज १८ मंगलवार २०:३८

दोलखा संवाददाता । भीमेश्वर नगरपालिका वडा नं. २ का...

चोभार-टौदह सडकखण्ड जिर्ण स्थानीयबासीको बिरोध, दक्षिणकालीका जनतालाई  दिनहु आवत जावत गर्न समस्या

चोभार-टौदह सडकखण्ड जिर्ण स्थानीयबासीको बिरोध, दक्षिणकालीका जनतालाई दिनहु आवत जावत गर्न समस्या

वि.सं.२०७९ भदौ २२ बुधवार १८:०२

काठमाडौं । जीर्ण सडकले जनजीवन कष्टकर बन्दा पनि मर्मतमा...