back

असारे गीत

1.67K
shares
sivam siment- long add

✍ बिके पासा

असारे झरि धर्क्याे वरिपरि बस्ती खेत र बारीमा

बिते है घडी पानी खेतभरि हिलाम्मे भाे साडीमा

हलोकाे अनाै खै के पाे भनाैं बेठी लगाइ टारीमा

असारे पन्ध्र हे रामचन्द्र धानकाे बीउ छ झाडीमा ।

दही र चिउरा हातमा दिउँला बाेहाेतामा राखेर

भकारी लाउने काे आउने हिलाे छ्याप्न ताकेर

पाटाे कान्ला माथि आउ है साथी बीउ च्यापेर

मिलीजुली खेली नगरी झेली रीस र राग त्यागेर ।

काँधमा हलाे साेचेर भलाे हिँडाै किसान दाजुभाइ

पानीकाे कुलाे माया नै ठूलाे साेचीकन आजलाई

खेताँ जाेतेर मानाे राेपेर मुरी फलाउने काजलाई

खेलाैँ है हिलाे पारी थिलथिलाे पन्छाएर लाजलाई ।

ime pay- long

ime pay- long
युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

वि.सं.२०८० असोज २५ बिहीवार २०:५८

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा...

चार मुक्तक

चार मुक्तक

वि.सं.२०८० साउन १९ शुक्रवार २३:२८

–✍बिके पासा द्रव्यदान दिनेभन्दा ठूलो क्षमादान जस्तो लाग्छ,शब्दवाण दिनुभन्दा...

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

बालवार्ता पुस्तक चाँडै नै निकाल्ने तैयारीमा छौँ —चूडामणि बन्धु

वि.सं.२०८० असार २१ बिहीवार २२:५२

बिके पासा, काठमाडौँ । नेपाल अधिराज्यका विभिन्न भाषाका बालवार्ता...

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान

वि.सं.२०८० असार १६ शनिवार २०:२९

काठमाडौं । नूर–गङ्गा प्रतिभा बाल साहित्य पुरस्कार प्रदान गरिएको...

सांसारिक नियम

सांसारिक नियम

वि.सं.२०७९ चैत २३ बिहीवार २३:०१

रीदेन महर्जन , कीर्तिपुर १, बाघभैरव समयको महिमाअपरम्पार जगतमाभोलि...

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

महाकवि गिरिजाप्रसाद जोशीको ८५ औं जन्म जयन्ती सम्पन्न

वि.सं.२०७९ चैत १३ सोमवार ०८:४७

काठमाडौं। महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण...